तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

  • आइबार​ २४ जेठ २०८३ ०१:१२ AM
सिमकोट । हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला… Continue reading तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए