मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

  • शुक्रबार​ २२ जेठ २०८३ ०८:३५ AM
काठमाडौं । नेकपा एमाले जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै आवश्यकता अनुसार सबै उपलब्ध कानुनी उपचारका विकल्प प्रयोग गर्ने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गर्ने र आवश्यक परे उपलब्ध कानुनी उपचारकाContinue reading "मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी"