गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित भारतीय नागरिक पक्राउ

  • शनिबार २३ जेठ २०८३ ०३:५९ PM
भैरहवा । रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं जान लागेका एक भारतीय नागरिकलाई ठूलो परिमाणमा विदेशी विनिमय मुद्रा (भारतीय रुपैयाँ) सहित प्रहरीले नियन्त्रणमा लिएको छ। The post गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित भारतीय नागरिक पक्राउ appeared first on Butwal Today.