काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका डा।विक्रम तिमल्सिनाले पदभार सम्हालेको दुई महिना १० दिन पूरा भएको छ । ०८२ चैत १३ गते मन्त्रीको सपथ लिएका नुवाकोट–१ बाट निर्वाचित सांसद तिमिल्सिनाले छोटो अवधिमै सञ्चार क्षेत्रका संरचनागत समस्या, नियमन प्रणाली, विज्ञापन व्यवस्थापन र डिजिटल रूपान्तरणका विषयलाई प्राथमिकतामा राख्दै सुधारको एजेन्डा अघि बढाएका… Continue reading दुई महिना १० दिनमा सञ्चारमन्त्री स् सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै