काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३र८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ । कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा परेका नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका… Continue reading तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस