सुकुम्वासी स्थानान्तरणका लागि जग्गा खोजी

  • बुधबार २० जेठ २०८३ ११:०८ AM
पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्वासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ । The post सुकुम्वासी स्थानान्तरणका लागि जग्गा खोजी appeared first on Butwal Today.