सवा अर्बको ठेक्कामा रास्वपा कार्यकर्ताको अवरोध: ‘माननीय’ को दबाबमा ३ जना मुक्त, २ माथि मुद्दा

  • बिहीबार २१ जेठ २०८३ ०१:५८ AM
लुम्बिनी सांस्कृतिक नगरपालिकाको एडिबी अन्तर्गतको ठेक्का प्रक्रियामा झडप भएको छ । प्रहरी र राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय कार्यकर्ताबिच भएको झडपमा केही प्रहरी सामान्य घाइते भएको र २ जनालाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।  The post सवा अर्बको ठेक्कामा रास्वपा कार्यकर्ताको अवरोध: ‘माननीय’ को दबाबमा ३ जना मुक्त, २ माथि मुद्दा appeared first on Butwal Today.