लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश सांसद) वैजनाथ जैसवालले प्रधानमन्त्रीसँग कृषकका लागि पर्याप्त मलको व्यवस्थापन गर्न माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत ज्ञापन पत्र बुझाएका छन् । The post मलको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन appeared first on Butwal Today.