एक्सप्लेनर: के हो सुपर एल निन्यो ? नेपालमा कस्तो असर पर्नसक्छ ?

  • बिहीबार २१ जेठ २०८३ ०७:४० AM
सामान्य अवस्थामा प्रशान्त महासागरमा पूर्वबाट पश्चिमतिर व्यापारिक हावा बहन्छ। यसले न्यानो पानीलाई एशियातर्फ धकेल्छ र दक्षिण एशियाको मनसुन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ। The post एक्सप्लेनर: के हो सुपर एल निन्यो ? नेपालमा कस्तो असर पर्नसक्छ ? appeared first on Butwal Today.