रुपन्देहीको बुटवलमा अवस्थित लुम्बिनी सिटी अस्पताल एन्ड मेडिकल साइन्स प्रालिले आधुनिक प्रविधि, विशेषज्ञ जनशक्ति र बिरामी मैत्री सेवामार्फत लुम्बिनी प्रदेशकै विश्वासिलो स्वास्थ्य संस्थाको रूपमा आफ्नो पहिचान स्थापित गर्दै गएको छ । The post आधुनिक स्वास्थ्य सेवामा लुम्बिनी सिटीको फड्को appeared first on Butwal Today.