भारतमा मनसुन प्रवेश, नेपालमा कहिले भित्रिन्छ ? यस वर्ष कम वर्षा र बढी गर्मीको संकेत

  • बिहीबार २१ जेठ २०८३ ०९:०१ AM
भारतमा दक्षिणपश्चिम मनसुन औपचारिक रूपमा प्रवेश गरेसँगै नेपालमा मनसुन कहिले भित्रिन्छ भन्ने विषयमा चासो बढेको छ। भारतीय मौसम विभाग (आईएमडी) ले जुन ४ मा मनसुन केरलामा प्रवेश गरेको घोषणा गरेको छ। The post भारतमा मनसुन प्रवेश, नेपालमा कहिले भित्रिन्छ ? यस वर्ष कम वर्षा र बढी गर्मीको संकेत appeared first on Butwal Today.