सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन–जगत्लाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताएका छन् । The post साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो: सञ्चार मन्त्री appeared first on Butwal Today.