चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

  • बिहीबार २१ जेठ २०८३ १०:२२ AM
यस वर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको लाइसेन्स परीक्षाको नतिजामा ६६ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । The post चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा appeared first on Butwal Today.