कामपाद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान 

  • बिहीबार २१ जेठ २०८३ ११:५९ AM
काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगन्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामी मैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ । The post कामपाद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान  appeared first on Butwal Today.