परराष्ट्र मन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

  • बिहीबार २१ जेठ २०८३ १२:०५ PM
परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा  जाने भएका छन् । The post परराष्ट्र मन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै appeared first on Butwal Today.