पाँच वर्ष अघिदेखि निर्माण सुरु गरिएको गुल्मी अस्पताल भवन अझै पूरा हुन सकेको छैन । जिल्ला सदरमुकाम तम्घासमा निर्माणाधीन ५० शैयाको गुल्मी अस्पताल भवन चार पटकसम्म म्याद थप हुँदा पनि सम्पन्न हुन सकेको छैन । The post ५ वर्षमा ४ म्याद थप, तर बनेन अस्पताल भवन appeared first on Butwal Today.