पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम वृद्धि

  • शुक्रबार​ २२ जेठ २०८३ ०७:१५ AM
मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ । The post पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम वृद्धि appeared first on Butwal Today.