३ वर्षमा पनि पूरा भएन हरित बसपार्क, अन्तिम पटक म्याद थप्ने तयारी

  • शुक्रबार​ २२ जेठ २०८३ १०:५५ AM
हरित बसपार्क नामकरण गरिएको तानसेन बस टर्मिनलको निर्माण कार्यका लागि अन्तिम पटक म्याद थप गर्ने तयारी गरिएको तानसेन नगरपालिकाले जनाएको छ । The post ३ वर्षमा पनि पूरा भएन हरित बसपार्क, अन्तिम पटक म्याद थप्ने तयारी appeared first on Butwal Today.