लुम्बिनी विकास कोषले भगवान् गौतम बुद्धको जन्मस्थल आसपासका क्षेत्रबाट सङ्कलित वनजन्य काठ तथा दाउरा धार्मिक सामग्री उत्पादनमा प्रयोग गर्नुपर्ने सर्तसहित लिलाम बिक्री गर्ने भएको छ । The post काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष appeared first on Butwal Today.