बिहिबार बिहानैबाट भन्सार जाँसपास भएर छुटेका विभिन्न ब्राण्डका विद्युतीय गाडीहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भए । बजेटमा ईभीको कर बढ्दैछ भन्ने पूर्व सूचना पाएर रातारात गाडी छुटाइएको भन्दै साइमेक्स इंक लगायतका आयातकर्ता कम्पनीमाथि आरोप पनि लगाइयो । तर, हरेक वर्षको जेठ १५ गते अपरान्ह बजेट भाषण हुन्छ, त्यसभन्दा अगाडि पूरानै नियम र त्यस The post लगानीकर्ता प्रोत्साहनः अमेरिका मुद्दा फिर्ता लिन्छ, नेपालमा भन्सार पास भएका गाडी समातिन्छ appeared first on Businesspana.