मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार ५ सम्म पठाउन आग्रह

  • शुक्रबार​ २२ जेठ २०८३ ०८:४२ AM
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि राय/सुझाव माग गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले २०८३ असार ०५ गते भित्र सुझाव दिन आग्रह गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीति तर्जुमा गर्ने  र सो का लागि राय÷सुझाव २०८३ The post मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार ५ सम्म पठाउन आग्रह appeared first on Businesspana.