विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रम सम्पन्न गरेको छ । AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI, Times Business–SKYWORTH र Nepal Insurance Company Limited को समर्थनमा विभिन्न विद्युतीय ब्राण्डहरुको सहभागितामा र्याली सम्पन्न भएको नाडाले जनाएको छ The post नाडा ग्रीन ड्राइभ र्याली सम्पन्न appeared first on Businesspana.