आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरुले २०८३ जेठ मा आवेदन दिएका हुन् । आवेदन दिनेमा २ वटा हाइड्रोपावर कम्पनी रहेको छ भने अन्य ४ कम्पनी उत्पादन तथा प्रशोधन क्षेत्रका हुन् । कसको कति ? १. सुपर हेवापावर कम्पनी लिमिटेडले १९ लाख २५ हजार The post आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ? appeared first on Businesspana.