कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट सम्पन्न गरिएको छ । प्रि अलोटमेन्ट सम्पन्न भएसंगै आगामी बुधबार (जेठ २७ गते) कम्पनीको आईपीओ बाँडफाँड गरिने कम्पनीले जनाएको छ । कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक The post कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय appeared first on Businesspana.