रामादा इटहरीको समर अफर : मनसुन प्याकेजदेखि म्याङ्गो फेस्टिभलसम्म

  • शुक्रबार​ २२ जेठ २०८३ १२:३८ PM
काठमाडौं । रामादा बाई विन्धाम इटहरीले गर्मी तथा वर्षायामलाई लक्षित गरी ग्राहकहरूका लागि तीन आकर्षक मौसमी प्याकेजहरू सार्वजनिक गरेको छ। १ जुनदेखि लागू भएका यी अफरहरूमा आरामदायी बसाइ, स्वादिला परिकार र मनोरञ्जनलाई विशेष जोड दिइएको कम्पनीले जनाएको छ। होटलले सार्वजनिक गरेका तीन अफरमा मनसुन एस्केप प्याकेज अन्र्तगत वर्षायाममा आरामदायी बसाइ खोज्नेहरूका लागि ल्याइएको हो। डिलक्स… Continue reading रामादा इटहरीको समर अफर : मनसुन प्याकेजदेखि म्याङ्गो फेस्टिभलसम्म