आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य, खेलाडी र कर्मचारीले बीमा सुरक्षा पाउने

  • शुक्रबार​ २२ जेठ २०८३ १२:५० PM
काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा संस्थागत सहकार्य विस्तारका लागि एक महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ। खेलकुद र खेलाडीहरूको मनोबल उच्च राख्ने तथा खेलाडी एवं कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साथ दुई संस्थाबीच आपसी सहकार्य भएको हो। उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत… Continue reading आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य, खेलाडी र कर्मचारीले बीमा सुरक्षा पाउने