कूटनीति ढोल बजाएजस्तो हुँदैन, भ्रमणलाई अर्थराजनीतिमा बदल्ने कोसिस गर्यौं : रवि लामिछाने

  • शुक्रबार​ २२ जेठ २०८३ ०१:१८ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो राजनीतिक भ्रमणलाई अर्थराजनीतिमा बदल्ने प्रयास गरेको बताएका छन् । पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कूटनीतिक विषयहरू ढोल बजाएजस्तो सार्वजनिक प्रदर्शनको विषय नभएको स्पष्ट पारे। विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिँदै… Continue reading कूटनीति ढोल बजाएजस्तो हुँदैन, भ्रमणलाई अर्थराजनीतिमा बदल्ने कोसिस गर्यौं : रवि लामिछाने