अछाममा जिप दुर्घटना: २ जनाको मृत्यु, ३ घाइते

  • शनिबार १६ जेठ २०८३ ०३:२३ AM
अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । The post अछाममा जिप दुर्घटना: २ जनाको मृत्यु, ३ घाइते appeared first on Butwal Today.