विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ:  प्रधानमन्त्री शाह

  • आइबार​ १७ जेठ २०८३ ०९:२४ AM
प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएका छन् । The post विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ:  प्रधानमन्त्री शाह appeared first on Butwal Today.