एभरेष्ट कलर लिमिटेडले नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह प्राप्त गरेको छ। नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह प्रदान गरेको हो। खैरहनी-०३, चितवनमा उद्योग रहेको यस कम्पनीले आफ्ना विभिन्न विधाका उत्पादनहरूका लागि आधिकारिक रूपमा एनएस (NS) प्रमाणित कम्पनीको मान्यता पाएको हो। यसअघि सन् २०२३ मा The post एभरेष्ट कलर लिमिटेडले पायो नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह appeared first on Businesspana.