काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि चालेका सकारात्मक कदमहरूको स्वागत गरेको छ। नास–आटीले एक प्रेस विज्ञप्ति जारी गर्दै आईटी सेवा निर्यातमा कर सहुलियत, ‘स्वेट इक्विटी’ कर व्यवस्थामा सुधार, पेशाकर्मीहरूको अधिकतम व्यक्तिगत आयकर दर ३९५ बाट २९५… Continue reading बजेटमा सूचना प्रविधि क्षेत्रका सकारात्मक कदमको नास–आटीद्वारा स्वागत, १० वर्षे नीतिगत स्थायित्वको माग