राष्ट्रियसभाको बैठक सुरु

  • बिहीबार ३१ बैशाख २०८३ ०५:५८ AM
राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यतालिका छ । The post राष्ट्रियसभाको बैठक सुरु appeared first on Butwal Today.