पाकिस्तानमा झडप, १२ जनाको मृत्यु

  • बिहीबार ३१ बैशाख २०८३ ०६:२३ AM
पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा ५ जना सैनिक र ७ जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बिहीबार बताएका छन् । The post पाकिस्तानमा झडप, १२ जनाको मृत्यु appeared first on Butwal Today.