नेपाल सरकारका सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ - सर्वोच्च अदातलले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनामै राखी अनुसन्धान पर्नेसम्मको आधार, कारण र औचित्य नदेखिएको जनाएको छ ।