दुई लाख भ्यूजमा रोकिएको टिकटक भाईरल 'ओ हो नी' गित एकाएक ६ लाख कसरी पुग्यो ?

काठमाण्डौँ - पछिल्लो समय निकै चर्चामा आएका आशिष अबिरलको नयाँ गित 'ओहोनी' सार्वजनिक भएको करिव दुई महिना भयो । सुरुका दिनमा दर्शकहरुले राम्रै मन पराए पनि दुई लाख भन्दा माथी भ्युज जान सकेको थिएन । तर अहिले एकाएक ६ लाखभनदा पनि माथी पुगेको छ । 
 
आशिष अविरल तथा सुशिला पाठकको आवाजमा ओ हो नी बोलको गित सार्वजनिक भएको हो ।  
गितमा चर्चित मोडल गरिमा शर्मा, शुमिन गुरुङ, प्रतिक गौतम लगायतको अभिनय रहेको छ । शिव हमालको शब्द र संगितमा रहेको गितमा बिकास प्रसाईँले निर्देशन गरेका छन् । आशिष अबिरलको पहिलाका गितहरु पनि निकै चर्चामा छन् । 

सार्वजनिक भएको 'ओ हो नी' गितमा अभिनेता प्रभातले आफ्नो नुत्य क्षमता र अभिनय कला देखाएका छन् । भिडियोमा सौन्दर्यले तानेर उनलाई प्रेत आत्माको प्यारमा परेको देखाईएको छ । गरिमा आत्मा बनेकी छिन् ।

 

पूरा भिडियो हेर्न :