कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबारको बैठक शुरु

 काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबारको बैठक शुरु भएको छ ।

बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शुरु भएको हो । शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ –आफ्नो धारणा राख्नेक्रम शुरु भएको छ । बिहीबारको बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए ।