काठमाडौं । कीर्तिपुरमा युवक हत्या प्रकरणका मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फरार रहेका शाहीलाई टोखा क्षेत्रमा नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो। प्रहरी स्रोतका अनुसार पक्राउ गर्न खोज्दा भाग्न प्रयास गरेपछि शाहीको घुँडामुनि गोली हानिएको थियो। गोली लागेर घाइते भएका उनलाई उपचारका लागि The post कीर्तिपुर हत्या प्रकरण : मुख्य अभियुक्त शाही प्रहरीको गोली लागेर पक्राउ appeared first on Butwal Today.