तिलोत्तमाका सबै वडामा निःशुल्क निवेदन सेवा सुरु

  • बिहीबार ३१ बैशाख २०८३ ०५:४१ PM
रुपन्देही । तिलोत्तमा नगरपालिकाका सबै वडा कार्यालयमा अब विभिन्न प्रकारका निवेदन निःशुल्क उपलब्ध गराइएको छ। यससँगै सेवाग्राहीले सामान्य निवेदन लेखाउन बाहिर गएर पैसा तिर्नुपर्ने बाध्यता हट्ने भएको छ। नगरपालिकाले वडा कार्यालयहरूमा करिब ४० प्रकारका नेपाली तथा अंग्रेजी भाषाका निवेदनका नमुना छापेर सेवाग्राहीले सजिलै देख्ने स्थानमा राखेको जनाएको छ। यसबाट नागरिकले आफैं निवेदन तयार गर्न सक्ने The post तिलोत्तमाका सबै वडामा निःशुल्क निवेदन सेवा सुरु appeared first on Butwal Today.