आज राष्ट्रिय सभाको बैठक बस्दै

 काठमाण्डौँ - संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्न लागेको हो । 

सचिवालयका अनुसार १४औँ अधिवेशन अन्तर्गत आज बैठक बस्न लागेको हो ।