बाख्रा चराउन गएका महिलामाथि वनमै लुटेराको आक्रमण, ५ जना घाइते

  • शुक्रबार​ १ जेठ २०८३ १२:१९ PM
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा बाख्रा चराउन गएका पाँच जना महिला लुटेराको आक्रमणमा परि गम्भीर घाइते भएका छन् । The post बाख्रा चराउन गएका महिलामाथि वनमै लुटेराको आक्रमण, ५ जना घाइते appeared first on Butwal Today.