प्रहरीका १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ?

  • शुक्रबार​ १ जेठ २०८३ ०६:४० PM
काठमाडौँ । नेपाल प्रहरीका १४९ जना डीएसपीहरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुक्रबार डीएसपीहरुको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् । सरुवाअनुसार जिल्ला प्रहरी कार्यालय डोल्पामा अनिलराज गिरीलाई पठाइएको छ । इलाका प्रहरी कार्यालय कटारीमा उपेन्द्र पोखरेल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उमेश जोशी, मनाङमा कोपिला चुडाल, पूर्वी रुकुममा खुमानन्द पाण्डे The post प्रहरीका १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? appeared first on Butwal Today.