पर्वतका किसानलाई सवा लाख माछाका भुरा निःशुल्क वितरण
शनिबार २ जेठ २०८३ १२:११ PM
पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछा पालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ । The post पर्वतका किसानलाई सवा लाख माछाका भुरा निःशुल्क वितरण appeared first on Butwal Today.