प्रधानमन्त्री–अर्थमन्त्री भेटः ‘गरिब देश’बाट स्तरोन्नित हुने समय ३ वर्ष थप गरिने

  • आइबार​ ३ जेठ २०८३ ०५:५१ AM
नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नतिका लागि थप ३ वर्ष समय माग गर्ने भएको छ । २०२६ नोभेम्बर २४ मा स्तरोन्नित हुने तालिका रहेपनि आर्थिक जोखिम बढेको र रोजगारी लगायतका क्षेत्र प्रभावित हुँदा प्रतिव्यक्ति आयमा समेत असर पर्न सक्ने भन्दै नेपालले संयुक्त राष्ट्रसंघसमक्ष ३ वर्ष समय थप गर्न अनुरोध गर्न The post प्रधानमन्त्री–अर्थमन्त्री भेटः ‘गरिब देश’बाट स्तरोन्नित हुने समय ३ वर्ष थप गरिने appeared first on Businesspana.