रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बोक्सीको आरोपमा दुव्र्यवहार गरी फरार रहेका र बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । कटहरीया नगरपालिका वडा नं.९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने स्थानीय राजेन्द्र माझी पक्राउ परेका हुन्।… Continue reading एकल महिलालाई बोक्सी आरोपमा दुर्व्यवहार गर्ने राजेन्द्र माझी पक्राउ