कोहलपुरमा १ सय ८ घरटहरा हटाइयो

  • आइबार​ २७ बैशाख २०८३ ०४:५१ PM
बाँके । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ । कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका १०८ घरटहरा हटाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शनिबारदेखि नगर विकास समितिको कोहलपुर ३ ख अन्तर्गत पर्ने करिब The post कोहलपुरमा १ सय ८ घरटहरा हटाइयो appeared first on Butwal Today.