विद्यार्थी संगठनमाथि प्रतिबन्ध नलगाउन सरकारलाई सर्वोच्चको आदेश

  • सोमबार २८ बैशाख २०८३ ०९:२९ AM
काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । यससँगै सरकारको निर्णयमाथि कानुनी बहस सुरु भएको छ । अनेरास्ववियुका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यान्वयन नगर्न भनेको हो । न्यायाधीश श्रीकान्त पौडेल The post विद्यार्थी संगठनमाथि प्रतिबन्ध नलगाउन सरकारलाई सर्वोच्चको आदेश appeared first on Butwal Today.