संविधान संशोधन बहस पत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

  • सोमबार २८ बैशाख २०८३ ११:०८ AM
सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । The post संविधान संशोधन बहस पत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश appeared first on Butwal Today.