काठमाडौँ । संघीय संसद्को संयुक्त बैठकमा सोमबार अभूतपूर्व दृश्य देखियो। आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले ले प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन शाह बीचैमा संसद् बैठक छोडेर बाहिरिएका थिए। राष्ट्रपतिले करिब १ घण्टा १० मिनेट लगाएर नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री शाह अन्त्यसम्म नबसी बाहिरिएको दृश्यले संसद्भित्र र बाहिर दुवैतर्फ चर्चा The post राष्ट्रपतिको सम्बोधन बेवास्ता गर्दै संसदबाट बाहिरिए प्रधानमन्त्री शाह appeared first on Butwal Today.