श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम अपहरण आरोपमा पक्राउ

  • मङगलबार २९ बैशाख २०८३ ०६:४८ AM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवद्वारा सवारी चालक पदमा नियुक्त गरिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन् । The post श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम अपहरण आरोपमा पक्राउ appeared first on Butwal Today.