अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ घाइते
मङगलबार २९ बैशाख २०८३ ०८:४२ AM
अर्घाखाँचीको पाणिनी ८, दुर्गाफाट कुडुलेमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । The post अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ घाइते appeared first on Butwal Today.